फिल्म । ‘सडक २’ यहिँ अगस्टको अन्तिममा रिलिज हुने भएको छ । फिल्मलाई डिज्नी प्लस हटस्टार एपमा यहिँ अगस्ट २८ मा हेर्न पाइने छ । पहिलो पटक आलिया भट्टले यस फिल्ममा आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग काम गरेकी छिन् । ‘सडक २’ सन् १९९१ मा बनेको सुपरहिट फिल्मको सिक्वल हो । यसमा आलिया, पूजा तथा संजयसँगै आदित्य रोय कपुर पनि देखिनेछन् ।
फिल्ममा आलियाले मेकअपका नाममा हल्का फाउण्डेसन लगाउने बाहेक उनले प्राइमेस बेस प्रयोग गर्ने जनाएका छन्। उनले यसको प्रयोग पनि गाढा इफेक्टका लागि प्रयोग गर्न लागेकी हुन् यसका अलावा गालामा उनले अल्का गुलाबी ब्लश, आँखामा गाजल तथा ओठमा हल्का गुलाबी रंगको लिपिस्टिक लगाउने बताइएको छ। (एजेन्सी)
कमेन्ट गर्नुहोस्










