‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक (भिडियो)

18 Shares

संगीत । गीतकार अम्बिका गुरुङले रचनामा ‘मेरो पुर्खा बिर गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको रहेको छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। निसान घिमिरेले निर्देशन र सपादन रहेको गीतले राष्टियता समेटेको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन् । भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप रहेको छ।

कमेन्ट गर्नुहोस्