देश । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ बिमाको दायरामा ल्याउने बताएका छन् । त्यसका निमित आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि सात अर्ब ५० करोड रूपैयाँ बिनियोजन गरेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्










