विवाह गर्दै राणा

फिल्म । ‘बाहुबली’ सिरिज मा अभिनय गरेर चर्चामा आएका अभिनेता राणा दग्गुबातीले विवाह गर्ने भएका छन् । उनले डिजाइनर मिहिका बजाजसंग विवाह गर्ने भएका हुन् । यसै वर्षको डिसेम्बरमा विवाह हुने राणाका पिता सुरेश बाबुले मिडियालाई बताएका छन् । केहि समय यता प्रेम रहेका राणाले मंगलवार मात्र ट्वीटरमा आफ्नो र मिहिकाको फोटो राख्दै आफुहरुले विवाह गर्ने लागेको जनाएका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्