टंकको ‘कान्छा कान्छी’ सार्वजनिक (भिडियो)

20 Shares

संगीत । गायक टंक बुढाथोकीको ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । शब्द, संगित तथा स्वर टंककै रहेको गीतको भिडियो निर्देशन पनि उनैले गरेका छन् । गायक बुढाथोकीलाई गायिका बुनु उप्रेतीले साथ दिएकी छन् । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गितको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्