फिल्मकर्मी नरेन्द्रलाई पितृशोक

34 Shares

फिल्म । फिल्मकर्मी नरेन्द्र महर्जनलाई पितृशोक परेको छ । उनका पिता नन्द बहादुर महर्जनको ७८ बर्षको उमेरमा आज विहान निधन भएको हो । चलचित्र बिकास बोर्डका सदस्य तथा एफ. डि. फिल्म बितरण कम्पनीका अध्यक्ष, तथा फिल्म निर्मातासंगै वितरक समेत रहेका नरेन्द्रलाई पितृशोक परेपछि फिल्मकर्मीले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । मृतकको आत्माको चीरशान्तीको सहित शोक सन्तप्त परिवार प्रती हार्दिक समवेदना ।

Facebook Comments