यस्तो छ डि सिने अवार्डको नोमिनेशन

फिल्म । एघारौं डि सिने अवार्डको नोमिनेशन सार्वजनिक भएको छ । विगतका वर्षमा मोफसलमा अवार्ड गरेको टिमले यसपटक भने काठमाण्डौमै अवार्ड गर्दैछ । यही बैशाख २१ गते हुने यस अवार्डमा गत वर्ष प्रदर्शनमा आएका ९६ फिल्ममध्ये ४८ ले सहभागिता जनाएको जानकारी सहित आयोजकले टप ५ नोमिनेसन सार्वजनिक गरेको छ । लेखक निर्देशक कलाकार मोहन निरौला, पत्रकार–निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती र पहिलो महिला छायाँकार सवनम मुखियाको जुरी टिमले यसपटक उत्कृष्ट अभिनेता र अभिनेत्रीसहित केही विधामा छ/सात जनालाई मनोनयन गरेको छ ।

३० विधामा प्रदान गरिने अवार्डमा सहभागिताका लागि आह्वान गर्दा विभिन्न कारणले ‘रणवीर’, ‘बुलबुल’, ‘रोमियो एण्ड मुना’ लगायत केही फिल्मले भने सहभागीता नजनाएको आयोजक संस्था छायाँछवि क्रियशनले जनाएको छ । साथै , अभिनेता/लेखक खगेन्द्र लामिछानेको अवार्डहरुमा सहभागिता नजनाउने निर्णयलाई व्यक्तिगत स्वतन्त्रता भन्दै ‘डि सिने अवार्ड’ मा उनलाई सहभागी नगरिएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी दिए ।

यस्तो छ अवार्ड मनोनयनको सूची

१. उत्कृष्ट पाश्र्वसंगीत

शैलेश श्रेष्ठ प्रसाद

जैसन कुवर, प्रवेश मल्लिक भोर

एलिस कार्की समर लभ

एलिश कार्की डमरुको डण्डिवीयो

किरण तुलाधर, सन्दिप कार्की साली कस्को भिनाको

२. उत्कृष्ट साउण्ड डिजाइन

उत्तम न्यौपाने प्रसाद

मुकेश शाह समर लभ

मुकेश शाह डमरुको डण्डिवीयो

अमित श्रेष्ठ ए मेरो हजुर –३

मुकेश शाह यात्रा अ म्यूजिकल भ्लग

३. उत्कृष्ट गीतकार

राजेश श्रेष्ठ फूल होईन (रोज)

गणेश शाही लै लै (प्रसाद)

एक नारायण भण्डारी जिन्दगी नै (ए मेरो हजुर –३)

बसन्त सापकोटा आँखाको नानी (बोबी)

नरेश भट्टराई सुस्त यो धड्कन (ह्याप्पी डेज)

४. उत्कृष्ट गायिका

प्रविशा अधिकारी फूल होइन (रोज)

विद्या तिवारी गन्तव्य कहाँ डमरुको (डण्डिवीयो)

सारिका घिमिरे हाँस्दा हाँस्दै (चि मुसी ची)

विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा –३)

मेलिना राई डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)

५. उत्कृष्ट गायक

केतन क्षेत्री लै लै (प्रसाद)

प्रताप दास फूल होइन (रोज)

रिकेश गुरुङ्ग गन्तब्य कहाँ (डम्बरुको डण्डिवीयो)

सुगम पोखरेल रहर छ सँगै (क्याप्टेन)

डेविड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा –३)

६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार

दिपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा –३)

राजनराज शिवाकोटी चेप्टे चेप्टे (ह्याप्पी डेज)

प्रसाद श्रेष्ठ ढल ढल (साली कस्को भेनाको)

सुभाष भुषाल बनकी चरी (प्रसाद)

राजनराज शिवाकोटी कम्पनिमाला (चंगा)

राजनराज शिवाकोटी गोजीमा दाम (चंगा चेट)

७. उत्कृष्ट संगीतकार

एलिस कार्की फूल होइन माया ( रोज )

आशिष अविरल जिन्दगी नै भन्दिन (ए मेरो हजुर –३)

सरोज पोखरेल तिम्रो स्वरमा (अनुराग)

अर्जुन पोखरेल रहर छ सँगै (क्याप्टेन)

कोवीद बज्र, प्रतिक पौडेल डुली डुली (यात्रा अ म्यूजिकल भ्लग)

८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक

कविराज गहतराज चेप्टे चेप्टे (ह्याप्पी डेज)

कविराज गहतराज पहिलो नम्बरमा (छक्का पञ्जा –३)

कविराज गहतराज कम्पनी माला (चंगा)

बसन्त श्रेष्ठ सनम माया (भैरे)

बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)

९. उत्कृष्ट नृत्य निर्देशक

राहुल शाह चिट डे (ए मेरो हजुर–३)

कविराज गहतराज तिम्रो लागि (राम काहानी)

विक्रम लामा,एन्जिला खत्री उडायो हावाले (इन्टु मिन्टु लण्डनमा)

कविराज गहतराज फूल होइन (रोज)

कविराज गहतराज रहर छ सँगै (क्याप्टेन)

१०. उत्कृष्ट द्वन्द्व निर्देशक

श्री श्रेष्ठ विरंगना

चन्द्र पन्त ब्ल्याक

हिमाल के.सी. गुनगुन

हिमाल के.सी. यात्रा अ म्यूजिकल भ्लग

सुर्य थोकर भैरे

११. उत्कृष्ट बालकलाकार

लकी भण्डारी चंगा

एञ्जल राई हैरान

सेड्रिना शर्मा नाई नभन्नु ल –५

अनुभव रेग्मी नाई नभन्नु ल –५

अनुभव रेग्मी भैरे

१२. उत्कृष्ट हाँस्य कलाकार

केदार घिमिरे राम काहानी

रेयर राई यात्रा अ म्यूजिकल भ्लग

भिम घलान साली कस्को भेनाको

केदार घिमिरे छक्का पञ्जा –३

रक्षा गौतम ए मेरो हजुर –३

१३. उत्कृष्ट खलपात्र

रमेश बुढाथोकी लभ स्टेशन

निश्चल बस्नेत प्रसाद

नविन श्रेष्ठ गुनगुन

घिरेन शाक्य यात्रा अ म्यूजिकल भ्लग

माओत्से गुरुङ्ग चङ्गा चेट

१४. उत्कृष्ट कथा

शुशिल पौडेल प्रसाद

दिपेन्द्र लामा गोपी

सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग

दिपकराज गिरी छक्का पञ्जा –३

सामिप्यराज तिमिल्सिना क्याप्टेन

१५. उत्कृष्ट पटकथा

यात्रा : अ म्यूजिकल भ्लग सम्राट शाक्य

ए मेरो हजुर –३ छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल, प्रतिक पौडेल

छक्का पञ्जा –३ दिपकराज गिरी

प्रसाद शुशील पौडेल

क्याप्टेन दिवाकर भट्टराई

१६. उत्कृष्ट संवाद

रामबाबु गुरुङ साइँली

शुशिल पौडेल प्रसाद

सुरेश न्यौपाने, प्रतिक पौडेल यात्रा अ म्यूजिकल भ्लग

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ छक्का पञ्जा –३

दिवाकर भट्टराई क्याप्टेन

१७. नव-नायिका

निरीषा बस्नेत जानि नजानी

रेवती क्षेत्री समर लभ

सुहाना थापा ए मेरो हजुर –३

मलिका महत यात्रा अ म्यूजिकल भ्लग

उपासना सिंह ठकुरी क्याप्टेन

१८. उत्कृष्ट नव नायक

घिरज मगर इन्टु मिन्टु लण्डनमा

आशिष पिया समर लभ

उमेश थापा बोबी

समुन्द्र पण्डित अनुराग

विकी जोशी ह्याप्पी डेज

१९. उत्कृष्ट नव-निर्देशक

बसन्त अधिकारी जानी नजानी

रेनेशा वान्तबा राई इन्टु मिन्टु लण्डनमा

छेतेन गुरुङ डमरुको डण्डीवीयो

सम्राट शाक्य यात्रा अ म्यूजिकल भ्लग

२०. उत्कृष्ट चरित्र अभिनेत्री

सिरु विष्ट लभ स्टेशन

प्रिया रिजाल विरंगना

कविता आले साली कस्को भेनाको

लक्ष्मी गिरी छक्का पञ्जा –३

प्रियंका कार्की नाई नभन्नु ल –५

२१. उत्कृष्ट चरित्र अभिनेता

विजय लामा बोबी

पुकार भट्टराई गुन गुन

राम नारायण ठाकुर भोर

अनुप बराल डमरुको डण्डिबीयो

जयनन्द लामा जय भोले

राजाराम पौडेल बाँध मायाले

सरोज खनाल क्याप्टेन

२२. उत्कृष्ट सह–अभिनेत्री

नम्रता सापकोटा समर लभ

लक्ष्मी बर्देवा डमरुको डण्डीवीयो

जान्वी बस्नेत यात्रा अ म्यूजिकल भ्लग

सुष्मा कार्की साली कस्को भिनाको

वर्षा शिवाकोटी भैरे

२३. उत्कृष्ट सह–अभिनेता

दयाहाङ राई साइँली

सौगात मल्ल जय भोले

विक्रान्त बस्नेत भैरे

सलोन बस्नेत यात्रा अ म्यूजिकल भ्लग

सलोन बस्नेत ए मेरो हजुर –३

२४. उत्कृष्ट छायाँकार

आलोक शुक्ला लभ स्टेशन

सञ्जय लामा समर लभ

सञ्जय लामा, सुदिप बराल, शम्भु मोक्तान ए मेरो हजुर –३

संजय लामा यात्रा : अ म्यूजिकल भ्लग

पुरुषोत्तम प्रधान छक्का पञ्जा –३

२५. उत्कृष्ट सम्पादक

अर्जुन जि.सी. समर लभ

दिर्घ खड्का ए मेरो हजुर –३

बनिष शाह यात्रा अ म्यूजिकल भ्लग

विपिन मल्ल छक्का पञ्जा –३

अर्जुन जि.सी नाई नभन्नु ल –३

२६. उत्कृष्ट अभिनेत्री

मेनुका प्रधान साइँली

जसीता गुरुङ लभ स्टेशन

नम्रता श्रेष्ठ प्रसाद

पूजा शर्मा राम कहानी

साम्राज्ञी राज्य लक्ष्मी शाह कायरा

स्वस्तीमा खड्का जय भोले

दिपिका प्रसाई छक्का पञ्जा –३

२७. उत्कृष्ट अभिनेता

प्रदिप खड्का लभ स्टेशन

विपीन कार्की प्रसाद

अनमोल केसी ए मेरो हजुर –३

सलिनमान बनिया यात्रा अ म्यूजिकल भ्लग

आर्यन सिग्देल कायरा

आकाश श्रेष्ठ राम काहानी

अनमोल केसी क्याप्टेन

२८. उत्कृष्ट निर्देशक

भरना थापा ए मेरो हजुर –३

उज्ज्वल घिमिरे लभ स्टेशन

दिनेश राउत प्रसाद

रामबाबु गुरुङ साईली

दिपाश्री निरौला छक्का पञ्जा –३

२९. उत्कृष्ट पपुलर फिल्म

ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट

यात्रा अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन

छक्का पञ्जा –३ आमा सरस्वती मुभिज्

नाई नभन्नु ल –५ वान टाइम सिनेमा

जय भोले एए ग्रप अफ कम्पनी

३०. उत्कृष्ट फिल्म ए मेरो हजुर –३ सुहाना इन्टरटेनमेन्ट

डमरुको डण्डीबियो समृद्धि इन्टरटेनमेन्ट

यात्रा : अ म्यूजिकल भ्लग हरि ओम सिने मेकर्स, कोटकी कालिका, देवी फिल्मस्, क्रियटिभ मुभिज प्रोडक्शन

छक्का पञ्जा –३ आमा सरस्वती मुभिज

प्रसाद सुभास थापा प्रोडक्शन

कमेन्ट गर्नुहोस्