‘पेट्टा’ हिन्दी ट्रेलर रिलिज (भिडियो)

फिल्म । सुपरस्टार रजनिकांत अभिनित फिल्म ‘पेट्टा’ को हिन्दी ट्रेलर रिलिज भएको छ । केहि समय अगाडी मात्र तमिल र तेलुगु ट्रेलर रिलिज गरेको फिल्म युनिटले फिल्म रिलिज हुन् झन्डै एकसाता बाकि रहदा हिन्दी ट्रेलर सार्वजनिक गरेको छ । हिन्दी ट्रेलरमा पनि रजनिकांतको संवादलाइ रुचाइएको छ । ट्रेलर सार्वजनिक भएपछी युट्युबमा यसलाई पोजेटिभ कमेन्ट प्राप्त भएको छ ।

फिल्ममा रजनिकांत ग्याङस्टरको भूमिकामा छन् । उनल़िया ट्रेलरमा युवा देखाइएको छ । यो उनको १६५ औ फिल्म हो । फिल्ममा नवाजुदीन सिद्दिकी , विजय सेतुपति , त्रिशा ,बबी सिम्हा , सिमरन बग्गा लगायत पनि लिड रोलमा छन् । जनवरी १० मा रिलिज हुने फिल्मलाई कार्तिक सुभाराजले निर्देशन गरेकाछन् ।

कमेन्ट गर्नुहोस्