न्यौपाने र ओझाले ‘महाभोज’ हेरेर के भने ?

फिल्म । नेपालका प्रतिष्ठित साहित्यकार र मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले फिल्मको विषयवस्तु, …

पुरा पढ्नुहोस्

‘महाभोज’ले सहकारी ठगीको मुद्दा संसदमा उठाउन बाध्य बनायो: सांसद शाही

फिल्म । हाल प्रदर्शनरत नेपाली फिल्म ‘महाभोज’ले सहकारी क्षेत्रको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले यो मुद्दालाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलबार साँझ …

पुरा पढ्नुहोस्

‘शुभ विवाह’मा प्रदीपसँग सुदर्शनको दोस्रो सहकार्य

फिल्म । निर्देशक सुदर्शन थापाले अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दा मुख्य अभिनेताको रूपमा …

पुरा पढ्नुहोस्

सेलिब्रेटीले गरे ‘महाभोज’ को प्रशंसा

फिल्म । शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले …

पुरा पढ्नुहोस्

‘जारी २’ को छायांकन सम्पन्न

फिल्म । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको तेस्रो फिल्म ‘जारी २’ को छायांकन सम्पन्न भएको छ । सम्पूर्ण छायांकन पाँचथरमा गरिएको यस फिल्मको काम ३६ दिनमा ‘प्याकअप’ गरिएको हो । …

पुरा पढ्नुहोस्

बोर्डको २५औँ वार्षिकोत्सवमा २५ फिल्म सम्मानित हुँदै

फिल्म । चलचित्र विकास बोर्डले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा पछिल्लो २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार विसं २०५७ …

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीको कथामा ‘रियाल रिङ्गेट’

फिल्म । वैदेशिक रोजगारीको कठिनाइ र भावनात्मक कथालाई पर्दामा उतार्ने फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यो फिल्मको टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, …

पुरा पढ्नुहोस्

अस्ट्रेलिया र दक्षिण कोरियामा प्रदर्शन हुँदै ‘महाभोज’

फिल्म । नेपाल प्रदर्शनरत फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रियबजार अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले …

पुरा पढ्नुहोस्

‘मिरमिरे’मा सिर्जना

फिल्म । निर्माणाधीन फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि यो फिल्ममा उनको प्रवेश भएको हो । सिर्जनाले यसअघि फिल्म ‘कार्साङ’मा मुख्य अभिनेत्रीको …

पुरा पढ्नुहोस्

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ मा यस्तो देखिए भोला

फिल्म । नेपाली फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न थालेको छ । केही दिनअघि मुख्य कलाकार विजय बरालको लुक्स सार्वजनिक गरेको निर्माण पक्षले आज भोलाराज सापकोटा …

पुरा पढ्नुहोस्