प्रेम कथानाकमा फर्किदै दिनेशले घोषणा गरे ‘कुमारी’
फिल्म । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’ को निर्माण घोषणा गरेका छन् । शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । कार्यक्रममा मुख्य …
पुरा पढ्नुहोस्