‘कलात्मक र व्यवसायिक दुवै फिल्म गर्न चाहन्छु’ : ‘पर्खी बसेँ तिमीलाई’ अभिनेता किरण

फिल्म । नाटकबाट फिल्ममा आउने पछिल्लो नाम हो, किरण श्रेष्ठ । सङ्ख्याको हिसाबले तेह्र (१३) नाटकमा अभिनय गरिसकेका मण्डला थिएटरका किरणले फिल्मतर्फको यात्रा सुरुआत गरेका छन् । चर्चित अभिनेता दयाहाङ …

पुरा पढ्नुहोस्

‘मौन आकाश’को फस्टलुक सार्वजनिक

फिल्म । टेलिभिजन तथा फिल्म निर्देशक रमेश कोइरालाको आख्यान फिल्म ‘मौन आकाश’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा सृहा दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ …

पुरा पढ्नुहोस्

स्काई क्याफेमा प्रमोद

सङ्गीत । गायक प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब ‘द क्लिफ’ मा स्काई क्याफेको मज्जा लिएका छन् । कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार ‘एड्भेञ्चर …

पुरा पढ्नुहोस्

भिडियोपसलमा ‘चिसो मान्छे’

फिल्म । स्वस्तिमा खड्का अभिनित नेपाली फिल्म ‘चिसो मान्छे’ नेपाली ओटीटी प्लेटफर्म’भिडियोपसल’मा रिलिज गरिएको छ । नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको फिल्मले डायस्पोरा प्रदर्शन पश्चात नेपाल फर्किने विश्वास लिईएको …

पुरा पढ्नुहोस्

‘चरित्र सुहाउँदो कास्टिङ भएको छ’ : निर्देशक लामिछाने

फिल्म । ‘पञ्चेबाजा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पूर्ण रुपमा मनोरन्जनात्मक फिल्म रहेको बताएका छन् । उनले कोरोना महामारीको समय पश्चात दर्शकले मनोरन्जनात्मक फिल्मलाई बढी प्राथमिकता …

पुरा पढ्नुहोस्

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक

फिल्म । कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने …

पुरा पढ्नुहोस्

‘अहिले दर्शकले मनोरन्जनात्मक फिल्म हेर्न खोजिरहेका छन्’

फिल्म । ‘पञ्चेबाजा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पूर्ण रुपमा मनोरन्जनात्मक फिल्म रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथासार बारे प्रस्ट्याए । …

पुरा पढ्नुहोस्

‘चित्रा’ ट्रेलर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र पारिवारिक कथाको समिश्रण देखाईएको छ । अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता परिचित कलाकारको …

पुरा पढ्नुहोस्

दया र रिस्मापछि‘रिमै’मा जोडिए सौगात

फिल्म । अभिनेता सौगात मल्ल र दयाहाङ राई नेपाली फिल्म ‘रिमै’मा सँगै देखिने भएका छन् । फिल्ममा अभिनेता मल्ल अनुबन्धित भएसँगै दुईलाई पुनः दर्शकले एकसाथ हेर्न पाउनेछन् । यसमा ‘कबड्डी’ …

पुरा पढ्नुहोस्

‘महाजात्रा’ पोस्टरमा हरिवंशलाई बन्धक बनाउदै तीन युवा

फिल्म । फिल्म ‘महाजात्रा’ फस्ट लुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक पोस्टरमा ‘जात्रा’ …

पुरा पढ्नुहोस्