यस्तो छ ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर
फिल्म । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको निर्देशक तथा निर्माता दिपेन्द्र केसीको वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले वृत्तचित्रको विषयवस्तुसँगै यसले अन्तर्राष्ट्रियस्तरमा हासिल …
पुरा पढ्नुहोस्