‘मिस इन्टरकन्टिनेन्टल’का नेपालको प्रतिनिधित्व डा. आयुष्नोभाले गर्ने
सौन्दर्य । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डाक्टर आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना हुने प्रतियोगीताका लागि उनी …
पुरा पढ्नुहोस्