सर्वनाशले ल्याए ‘के भाको’

सङ्गीत । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा मङ्गलवार बेलुकी आयोजना गरिएको …

पुरा पढ्नुहोस्

दर्शकले रुचाए ‘ऊनको स्वीटर’

फिल्म । मङ्गलवार सार्वजनिक गरिएको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । आर्टमान्डूले निर्माण गरेको फिल्मको ट्रेलर छोटो समयमा नै युट्युबको मुभी सेक्सनको शीर्ष स्थानमा पुगेको छ । …

पुरा पढ्नुहोस्

यस्तो छ ‘मोहर’ को फस्टलुक

फिल्म । साउनको २३ मा प्रदर्शन हुने फिल्म ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका नायक पल …

पुरा पढ्नुहोस्

‘जार’ मा दुई करोडको बाघ

फिल्म । आउँदो वैशाख २६ मा प्रदर्शन हुने फिल्म ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म हो । यस कथाको पात्रसँगै बाघको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ …

पुरा पढ्नुहोस्

काठमाडौँमा गुञ्जिए सुजन

सङ्गीत । गायक सुजन चापागाईं र उनको ब्याण्ड ‘इन्फिनिटी’ काठमाडौँमा गुञ्जिएका छन् । आर्टमान्डूले निर्माण गरेको फिल्म ‘ऊनको स्वीटर’ ट्रेलर सार्वजनिक गर्न आयोजित समारोह पश्चात गायक चापागाईले आफ्नो प्रस्तुती दिएका …

पुरा पढ्नुहोस्

यस्तो बन्यो ‘ऊनको स्वीटर’ को ट्रेलर

फिल्म । नवीन चौहानको डेब्यु निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर मङ्गलवार सार्वजनिक गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लेककी गुरुङसेनी युवती र औलको …

पुरा पढ्नुहोस्

‘बुद्धभूमि’ लाई प्रचण्ड, नारायणकाजी र सुरेन्द्रको हातबाट सार्वजनिक

सङ्गीत । राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक गरिएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकै स्टेजमा सार्वजनिक गरेका छन् …

पुरा पढ्नुहोस्

गीतका कारण ‘नरसिंहा अवतार’ प्रति बढ्यो दर्शकको आकर्षण

फिल्म । आउँदो जेठ ९ मा प्रदर्शन हुने फिल्म ‘नरसिंहा अवतार’ बाट अभिनेता राजेश हमाल कम्ब्याक गर्दैछन् । अर्थात् उनी आठ वर्षपछि ठूलो पर्दामा देखिनेछन् । फिल्मको पोस्टर र गीत …

पुरा पढ्नुहोस्

‘इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ हुँदै

फिल्म । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले नेपाली फिल्महरूलाई लिएर फिल्म फेस्टिभल गर्ने भएको छ । उक्त समूहले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको …

पुरा पढ्नुहोस्

गायक प्रकाश र साम्राज्ञीको ‘आहुति’ दुई भागमा बन्ने

फिल्म । छायांकनरत फिल्म ‘आहुति’ मार्फत गायक प्रकाश दूतराज अब अभिनेताको रूपमा देखिने भएका छन् । ‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’ र ‘रेशम’ जस्ता लोकप्रिय गीत गाएका दूतराजले पहिलोपटक …

पुरा पढ्नुहोस्