ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु
सौन्दर्य । नेपालका ब्युटिसियनहरुको ब्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि बिगत चार वर्षदेखि हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगिको खोजी सुरु भएको छ । रोज सिप विकाश …
पुरा पढ्नुहोस्