कृतिका बनिन् ‘मिस एसईई नेसनल २०२३’ घोषित
सौन्दर्य । ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधा समेत हात पारेकी छन् …
पुरा पढ्नुहोस्