‘द पोएट आइडल’मा केकी
फिल्म । रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल गरिएको छ । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तको स्थानमा अर्की अर्की अभिनेत्री केकी अधिकारीले भित्रिएकी छिन् …
पुरा पढ्नुहोस्फिल्म । रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल गरिएको छ । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तको स्थानमा अर्की अर्की अभिनेत्री केकी अधिकारीले भित्रिएकी छिन् …
पुरा पढ्नुहोस्एजेन्सी । विश्व प्रसिद्ध अवार्ड ओस्कार अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डको पर्खाइ विश्वभरका फिल्मकर्मीलाई हुने गर्छ । यसको ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ …
पुरा पढ्नुहोस्रङ्गमञ्च । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि मञ्चन हुने नाटक ‘मासिन्या’ तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको नाटकका लेखक राजु स्याङ्तानले बताए । आज नाटक हुने …
पुरा पढ्नुहोस्फिल्म । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’लाई लिएर यसका मुख्य नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए । मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले …
पुरा पढ्नुहोस्देश । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार …
पुरा पढ्नुहोस्फिल्म । फागुन ११ लाई प्रदर्शन तय गरिएको फिल्म ‘गोर्खा वारियर’ चार भाषामा प्रदर्शन हुने भएको छ । फिल्म नेपाली भाषामा तयार भएता पनि हिन्दी, अंग्रेजी र कोरियन भाषामा तयार …
पुरा पढ्नुहोस्फिल्म । अभिनेत्री मलिका महतको पोस्टर सार्वजनिक गर्दै फागुन १८ मा प्रदर्शन हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ मा उनले निर्वाह गरेको भूमिकालाई सार्वजनिक गरिएको छ । उनले फिल्ममा चाँदनीको भूमिका …
पुरा पढ्नुहोस्सङ्गीत । विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मलराज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ …
पुरा पढ्नुहोस्सङ्गीत । बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् …
पुरा पढ्नुहोस्फिल्म । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को …
पुरा पढ्नुहोस्