‘मेरी आम्मै’ ल्याउँदै बान्द्रे

सिरिज । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् । बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार (कात्तिक १७) बाट …

पुरा पढ्नुहोस्

साम्राज्ञी बनिन् ‘मालती’ (भिडिओ)

सङ्गीत । अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित ‘मालती’ बोलको गीतको भिडियोमा सार्वजनिक गरिएको छ । थाइल्याण्डको बैंकक र फुकेट लगायतका विभिन्न दृश्यमा छायांकन गरिएको भिडियोलाई ६० लाखको लागतमा तयार गरिएको …

पुरा पढ्नुहोस्

नारायणहिटीमा काग सम्मेलन

काठमाडौँ । हरेक वर्ष झैँ कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय अगाडि काग भेला पारेर काग सम्मेलन गरेका छन् । कलाकार दुलालद्वारा आयोजित २१ औँ …

पुरा पढ्नुहोस्

मोफसलमा ‘मिसिङः केटी हराएको सूचना’

फिल्म । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रचारप्रसार सुरु भएको छ । सो क्रममा देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर …

पुरा पढ्नुहोस्

अमेरिकामा नेपाली बैंकको ब्रान्ड एम्बेस्डर बनिन् सरिता

अमेरिका । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक (बित्तिए संस्था)को ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छिन् । नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन …

पुरा पढ्नुहोस्

कलाकार संघद्धारा बाढीपहिरो पीडित परिवारलाई कम्वल वितरण

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । असोज दोस्रो साता आएको भारी बर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको छ …

पुरा पढ्नुहोस्

‘ह्रस्व दीर्घको कथा नै हिरो हो’ : निर्देशक पन्त

फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको …

पुरा पढ्नुहोस्

मुहुर्तसँगै छायांकनमा ‘जेरी अन टप’

फिल्म । अनमोल केसीको अभिनय रहने फिल्म ‘जेरी अन टप’ को मुहुर्तसँगै छायांकन सुरू गरिएको छ । आज पाटनस्थित बंगलामुखीमा मुहुर्तसँगै निर्देश सुयोग गुरुङले छायांकन सुरू गरेका हुन् । फिल्ममा …

पुरा पढ्नुहोस्

‘किड क्विन नेपाल २०२४’ सम्पन्न

सौन्दर्य । नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न ‘किड क्विन नेपाल २०२४’ मा काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का …

पुरा पढ्नुहोस्

तिहारमा ‘महापुरूष’ युट्युबमा रिलिज हुँदै

फिल्म । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ युट्युबमा रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जानकारी दिएको छ …

पुरा पढ्नुहोस्