विवेक र मोनिका बने ‘मोडल हन्ट नेपाल २०२२’ विजेता
सौन्दर्य । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला …
पुरा पढ्नुहोस्सौन्दर्य । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला …
पुरा पढ्नुहोस्संगीत । गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन …
पुरा पढ्नुहोस्संगीत । नवगायक करण राईको पहिलो गीती एल्बम ‘द काइट्स’को विमोचन भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथीहरु लोकप्रिय गायक …
पुरा पढ्नुहोस्संगीत। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको …
पुरा पढ्नुहोस्संगीत । कमल के. क्षेत्रीको स्वरमा नयाँ गीति भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ । प्रेमीले प्रेमिकाको यादमा व्यक्त गरेका भावनाहरू गीतमा समावेश छन् । गीतमा शब्द संगीत पनि गायक …
पुरा पढ्नुहोस्संगीत । संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र …
पुरा पढ्नुहोस्संगीत । गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै प्रायोजकहरु बिच सम्झौता …
पुरा पढ्नुहोस्संगीत । डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र …
पुरा पढ्नुहोस्संगीत । कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत तिम्रो मायाले न हो…को भिडियो ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । गायक प्रताप दाश र गायिका सरिता …
पुरा पढ्नुहोस्संगीत । गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक भएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत द कन्टेन्ट नेपाल युट्युव च्यानबाट सार्वजनिक …
पुरा पढ्नुहोस्