‘सम्झना बिर्सना’: कमलसँग नीजाको प्रेम (भिडियो)

संगीत । कमल के. क्षेत्रीको स्वरमा नयाँ गीति भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ । प्रेमीले प्रेमिकाको यादमा व्यक्त गरेका भावनाहरू गीतमा समावेश छन् । गीतमा शब्द संगीत पनि गायक कमलको नै छ ।

भिडियोमा कमलको जोडिको रूपमा मोडल नीजा पौडेल फिचर्ड छिन् । नीजालाई कमलको यादमा तड्पिरहेको र उनको विदाईमा दुःखी बनेको अभिनयमा कमल देखिएका छन् । गीतको भिडियो ओरिअन पिक्चर्सको तर्फबाट निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्