कस्तो छ तीन फिल्मको ११ दिनको व्यापार ?
फिल्म । दसैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि नेपालभर प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ ले ११ दिनसम्मको व्यापारिक तथ्यांक हेर्दा उत्साहजनक देखिएको छैन । चलचित्र विकास …
पुरा पढ्नुहोस्