‘आउट ल’को विदेश प्रदर्शन अधिकार विक्री
फिल्म । अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । विदेश अधिकारसँगै सह-निर्माताको रुपमा पनि यो कम्पनि जोडिएको …
पुरा पढ्नुहोस्