चीनमा भेटिए १४ नयाँ संक्रमित
विदेश । केहि समय यता चीनमा कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित लगभग शुन्यमै झरिसकेको थियो । नयाँ संक्रमित नभेटीदा र आइसोलेसनमा रहेको संख्या निकै कम हुँदा चीन सामान्य …
पुरा पढ्नुहोस्विदेश । केहि समय यता चीनमा कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित लगभग शुन्यमै झरिसकेको थियो । नयाँ संक्रमित नभेटीदा र आइसोलेसनमा रहेको संख्या निकै कम हुँदा चीन सामान्य …
पुरा पढ्नुहोस्विदेश । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण हाल खेलकुद रोकिएको छ । जापान हुने भनिएको ओलम्पिक एक वर्षलाई सारियो । यससँगै चर्चित युरोपियन लिग फुटबलहरू …
पुरा पढ्नुहोस्देश । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् …
पुरा पढ्नुहोस्विदेश । कोरोना भाइरस (कोभिड १९) को महामारी पछिल्लो समय भारतमा पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय ९० नयाँ संक्रमित भेटिएका छन् भने १ …
पुरा पढ्नुहोस्देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस संक्रमित भेटिएसँगै संक्रमितको संख्या १०१ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य …
पुरा पढ्नुहोस्देश । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन् । ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज …
पुरा पढ्नुहोस्विदेश । कोरोया भाइरस (कोभिड १९) ले सबै भन्दा असर गरेको राष्ट्र संयुक्त राज्य अमेरिका हो । त्यहाँ पछिल्लो समय कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा …
पुरा पढ्नुहोस्देश । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गरेका छन् । बुद्ध जयन्तीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा उनले देशवासीले अन्याय, …
पुरा पढ्नुहोस्देश । वीरगञ्ज महानगरपालिकामा देखिएको १७ जना नयाँ कोरोना भाइरस भाइरस (कोभिड १९) संक्रमित सबै एकै परिवारको रहेको खुलेको छ । महानगरपालिकाको छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरसको संक्रमण …
पुरा पढ्नुहोस्देश । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । एसईईको सट्टा विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गर्न सकिनेमा उनले जोड दिए …
पुरा पढ्नुहोस्