राम नाम सत्य ट्रेलर : ट्रेन्डिङको नम्बर १, २४ घन्टामै १० लाख भ्यूज
फिल्म । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा लोकप्रियता हासिल गरेको छ। बुधबार सार्वजनिक गरिएको सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलरले छोटो …
पुरा पढ्नुहोस्