विजयसँग ‘रत्यौली’ खेल्दै पूजा
फिल्म । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । निर्माण टोलीले सोमबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन थालनी गरेको हो। …
पुरा पढ्नुहोस्फिल्म । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । निर्माण टोलीले सोमबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन थालनी गरेको हो। …
पुरा पढ्नुहोस्फिल्म । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले प्रधानमन्त्री …
पुरा पढ्नुहोस्देश । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न राहत सामग्रीसहित उनी मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । सूद आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को …
पुरा पढ्नुहोस्फिल्म । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण फिल्म ‘बा : एक योद्धा’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म …
पुरा पढ्नुहोस्फिल्म । रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ । यसैबीच, हलमा …
पुरा पढ्नुहोस्खेलकुद । अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले सोमबार सामाजिक सञ्जालमार्फत अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त गर्ने घोषणा गरेका हुन्। मेसीको …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘लज्जावती’ बक्सअफिसमा कम्जोर देखिएको छ । गत साउन २९ मा प्रदर्शन भएको फिल्मले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ १४ गतेसम्म …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘हली’ बक्सअफिसमा कम्जोर देखिएको छ । गत साउन २२ मा प्रदर्शन भएको फिल्मले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ १४ गतेसम्म …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा ठूलो सफलता हात पारेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ १४ गतेसम्म २५ करोड ६८ …
पुरा पढ्नुहोस्फिल्म । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’को पहिलो साता सुखद रहन सकेन । सार्वजनिक पहिलो गीतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणीबीच प्रदर्शनमा आएको फिल्मलाई दर्शकले अपेक्षित रूपमा हेर्न …
पुरा पढ्नुहोस्