‘कस्तुरी’ को अधिकांश छायांकन सम्पन्न
फिल्म । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म कस्तुरीको अधिकांश छायांकन सम्पन्न भएको छ । निर्देशक ऋत बोहोराका अनुसार ३५ दिनभित्र फिल्मको करिब सम्पूर्ण छायांकन …
पुरा पढ्नुहोस्