एमआरआरको ७औ संस्करणको फुटसल विजेता बन्यो ललितपुर

देश । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको एमआरआरको ७औ संस्करणको फुटसल प्रतियोगितामा ललितपुर विजेता बनेको छ । १६ समुहको सहभागिता रहेको प्रतियोगितालाई सन् २०१८ बाट युवाहरुको समुह मेन्ज रुम रिलोडेडले आयोजना गर्दै आइरहेको छ । देशभरका दाजुभाईलाई एकठाउँमा ल्याई सद्भाव बचाउने उदेश्यले सुरू गरिएको प्रतियोगितामा आकर्षण बढ्दो क्रममा रहेको छ ।
कमेन्ट गर्नुहोस्