सन्दीप अस्पताल भर्ना

फाइल तस्वीर

देश । गत शुक्रबार कोरोना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टी भएपछी होम आइसोलेसनमा रहेका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । उनलाई केहि समस्या देखिएपनि अस्पतालमा स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्