तिलाताजी सार्वजनिक (भिडियो)

फिल्म । फिल्म कथा ७२ को गीत सार्वजनिक गरिएको छ । आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको यस गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ । गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ । भूकम्पको कथामा निर्मित फिल्मले एउटा यात्राको कथा बोकेको छ । आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको फिल्मलाइ प्रविन स्यांग्बोले लेखन तथा निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्