उनले उक्त फिल्मको जिम्मा एक था टाइगर र बजरंगी भाइजान जस्ता सफल फिल्ममा संगै काम गरेका निर्देशक कबिर खानलाई दिएका थिए । सलमानको नजिकको निर्देशक मानिने अलिलाई उनले फिल्म छोट्याउन सल्लाह दिईरहेका छन् । माल्टा र अबुधाबी सेड्युल सकाएका सलमानको केहि तस्वीर सार्वजनिक भएको छ । सार्वजनिक तस्वीरमा सलमान दबंग र ट्युबलाइटको समयका देखिएका छन् , यी तस्वीर सामाजिक सञ्जालमा भाइरल समेत भइरहेका छन् । यस फिल्मलाई उनलाई विभिन्न अवतारमा देखाइने निर्देशक अलिले बताईसकेका छन् । फिल्ममा उनको अपोजिटमा कट्रिना कैफ छिन । फिल्म सन् २०१९ को इदमा रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्






