पहिलो र दोस्रो सिरिजमा आएको कमीकमजोरीलाई टिमले यसमा कम गरेको छ । हावा फिल्म भन्ने कमेन्टलाई हटाउदै टिमले ‘कन्टेन विथ कमेडी’ को जस पाएको छ । फिल्मको वर्ड अफ माउथका कारण यसको ब्यापार अझै बढ्दै जाने बुझाइ निर्माण युनिटको रहेको छ । दीपाश्रीको समेत अभिनय रहेको फिल्ममा दीपकराज गिरी , दीपिका प्रसाई , जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्







