सोनामले छाडिन् ट्विटर ?

जयहोस् । अभिनेत्री सोनाम कपुरले माइक्रोबल्गिङ साइट ट्विटर छाडेकी छिन । उनले शनिवार बिहान ट्विट गर्दै आफुले केहिसमयको लागि ट्विटर छाडेको जानकारी दिएकी हुन् । पछिल्लो समय विभिन्न ट्रोलको शिकार बनेकी सोनामलाई मेन्सन गरेर जवाफ खोज्ने धेरै थिए । आफ्नो भनाइलाई नेगेटिभ रुपमा लिएर अनावश्यक रुपमा प्रेसर दिएको भन्दै उनले आफु ट्विटरबाट केहि समयको लागि विश्राम लिएको जनाएकी छिन ।
कमेन्ट गर्नुहोस्