थाहा पाउनुस आमिरको फ्लप फिल्म !

32 Shares

अभिनेता आमिर खान बलिउडमा सफल कलाकार मानिन्छन । यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन् । चाहे पिके होस् या दंगल यिनलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन् । यिनै आमिरको दश वर्ष यता २ फिल्म फ्लप भएका छन् ।

आमिरले दश वर्षमा ८ फिल्ममा अभिनय गरेका थिए , जसमा दुई फिल्म फ्लप भयो । ति हुन् धोबिघाट र तलास । यी फिल्मले लगानीको तुलनामा केहि मुनाफा समेत कमाए तर पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो । मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन् । एजेन्सी

Facebook Comments