‘उहिलेको फोटो’ सार्वजनिक

सङ्गीत । शाहिल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’ सार्वजनिक गरिएको छ । गायक लिम्बूको शब्द र सङ्गीत रहेको गीतमा बिष्णु मोक्तान,सुस्निता लिम्बु,एमके योङ्गहाङ्ग,मिना नेम्वाङ्गले अभिनय गरेका छन् ।

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा तयार भएको भिडियोमा सुमन तामाङको छायांकन र सम्पादन अनिल रानाको रहेको छ । गयाक लिम्बूले गीतलाई निकै मेहनत गरेर तयार गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्