फिल्म । छायांकनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रदर्शन मिति घोषणा गरिएको छ । हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको यो फिल्म महाशिवरात्रीको अवसरमा २०८१ को फागुन १४ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
निर्माण टिम मध्येका कुमार कट्टेलले आगामी दिनमा फिल्मका निर्देशक, कलाकार तथा अन्य प्राविधिक तय गर्ने जानकारी दिए । साथै, निर्माण नहुँदै फिल्मको प्रदर्शन घोषणा गरिएको छ । यद्यपि यो टिम अहिले स्क्रीप्ट लेखनकै क्रममा छ ।
कमेन्ट गर्नुहोस्