‘छायाँ’ सार्वजनिक

सङ्गीत । नयाँ गीत ‘छायाँ’को म्यूजिक भिडीयो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने श्री प्रसाद पण्डित हुन् । यो गीतलाई दीनेश राजबाहकले एरेञ्ज एवं मिक्सिङ गरेका छन् ।

साहित्यका बिविध बिधामा कलम चलाइरहेपनि गीतकारका रुपमा श्री प्रसाद पण्डितको रेकर्ड भइ भिडियो आएको भने यो पहिलो गीत हो । छायाँको भिडीयोमा दृश्य पण्डित एवं आश्था बिके फिचरीङ छन् । गीतको छाँयाकार युबराज खत्री हुन् भने संपादन पनि उनैले गरेका छन् । कलाकारको श्रृङगार बिमला सापकोटाले गरेकी छिन् भने भीडीयो निर्देशन द्दनश्याम तिमील्सनिाले गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन एक्सन फिल्म्स मागरीएको हो ।

कमेन्ट गर्नुहोस्