फिल्म । नेपालमा घटेको विमान अपहरणको कथामा फिल्म बन्ने भएको छ । विजय कार्कीको निर्देशनमा बन्ने फिल्मको घोषणा पोस्टरमार्फत गरिएको छ ।
वि.सं. २०३० सालमा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर निर्माण हुने ‘नाइन एनएबीबी’ मा चिनिएका अनुहार रहने निर्माण पक्षले जानकारी दिएको छ ।
‘लुकेका कथालाई बाहिर ल्याउनेछ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ’, निर्देशक कार्कीले भने । उनले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्










