फिल्म । बेलायतमा नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा गरिएको छ । यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ।
सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो चलचित्रको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ ।
कमेन्ट गर्नुहोस्










