निराजनसँग प्रियंकाको ‘पियार’ (भिडियो)

संगीत । निराजन प्रधान र प्रियंका कार्की अभिनित ‘पियार’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ । गीतमा लीला गजमेरको स्वर रहेको छ । गीतको भाव अनुसार निराजन र प्रियंकालाई भिडियोमा प्रस्तुत गरिएको कोरियोग्राफर समेत रहेका निर्देशक मौसम हिमालीले बताए ।

ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले दर्शकको मन जित्ने विश्वास निर्देशक हिमालीको छ ।

कमेन्ट गर्नुहोस्