फिल्म । चलचित्र निर्माता संघले नेपालमा शुक्रबार मात्र फिल्म रिलिज गरिने निर्णय गरेको छ । नवल खड्काको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले विदेश जुनै समयमा फिल्म रिलिज भएता पनि नेपालमा भने शुक्रबार मात्र रिलिज गर्नु पर्ने बताएको छ ।
प्रदर्शक र वितरकहरुले विदेशमा रिलिज भएकै मितिमा नेपालमा पनि फिल्म रिलिज गर्दै मनोमानी गरिरहेको समयमा निर्माता संघले निर्णय नमाने , अटेरी गरिएको खण्डमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्










