बेदुले ल्याए ‘गोठालो जान्छौ’ (भिडियो)

फिल्म । बेदु सरु मगरको स्वरमा ‘गोठालो जान्छौ कि’ बोल रहेको गीत सार्वजनिक भएको छ । उनलाई गायनमा अन्जु पन्त र मेलिना राइले साथ् दिएकी छिन् । गीतलाई दिनेश सुवेदीले रचना गरेका हुन् भने संगीत स्वयम् गायक मगरकै रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा पुष्प खड्का , गरिमा शर्मा , सुमी मानन्धरको अभिनय रहेको छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन , मौसम हिमालीको कोरियोग्राफी सँगै निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्