फिल्म । साउथ इन्डियन फिल्म भारत र बलिउड डेब्यु फिल्म कबिर सिंहमा सोझी युवतीको भूमिका निर्वाह गरेकी कियारा एडवानी आफ्नो फोटोशुटको कारण भने चर्चामा छिन् । सोझी युवतीको छाप दर्शक समक्ष छाडेकी कियारालाइ अघिल्लो पटक झैँ यसपटक पनि डब्बु रत्नानीको फोटोले चर्चामा ल्याएको हो । क्यालेन्डरका लागि उनले बोल्ड फोटोशुट गराएकी छिन् । जहाँ उनि न्युड छिन् ।
डब्बुले क्यालेन्डरको लागि कियारालाई बोल्ड देखाउन सफल भएका छन् । यस तस्बीरलाई कियारा स्वयमले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । उनको यो तस्बीर सार्वजानिक भएसंगै इन्टरनेटमा चर्चा बढेको छ । उनले समुन्द्री किनारमा फोटोशुट गराएकी छिन् ।
कमेन्ट गर्नुहोस्











