देश । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।
कमेन्ट गर्नुहोस्










