‘दुईदिने जीवन’ सार्वजनिक

0 Shares

संगीत । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । गीतको र्‍यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ । गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन् ।

सार्वजनिक गीतमा पुजा ठाकुर र दीपक घिमिरेको अभिनय रहेको छ । भिडियोमा सरोज अधिकारीको कन्सेप्ट ,सब्बु तामांगको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन तथा निर्दशकसंगै सम्पादन नितिन चन्दको रहेको छ ।

कमेन्ट गर्नुहोस्