यूवराजको स्वरमा ‘संसार रोएको छ’ (भिडियो)

0 Shares

संगीत । गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘संसार रोएको छ’ सार्वजनिक भएको छ । यो गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ । लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।

कमेन्ट गर्नुहोस्