संगीत । गायिका खुसी थुलुङ्गको गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र विक्रम राइको संगीत रहेको गीतको सार्वजनिक भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ । यूवराज वाइवाले निर्देशन गरेको यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, निसाल पौडेलको छायांकन छ ।
कमेन्ट गर्नुहोस्











