संगीत । ‘साइली’ गीतमा अभिनय गरेर चर्चामा आएको गौरव पहारी र मेनुका प्रधानलाई लिएर नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘गाउँघरै रमाइलो’ बोलको गीतमा आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्धको गहिराईलाई देखाएको छ ।
गीतमा साजन राईको स्वर र संगीत रहेको छ भने यसमा शब्द रमेश कार्कीले कोरेका छन् । भुपेन्द्र तुम्बाहाम्पेले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । यस्तै य्यास्लाई किरण चाम्लिङ राईसँग मिलेर संयुक्त रुपमा भुपेन्द्रले निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्










