‘व्याइफ्रेन्ड खोइ’ भन्दै मिस पविसँग एलिना

सङ्गीत । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक गरिएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत/एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव माष्टरिङ रहेको गीतको भिडियोमा मिस पवि, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्तको अभिनय रहेको छ ।

आयुष विसीको निर्देशन रहेको गीतको भिडियोमा संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसाद मुभी पोइन्टको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्