देश । प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । कृषिलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।
प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको छ । शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानेर कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ ।
कमेन्ट गर्नुहोस्









