दुबै पराकम्प

देश । बुधबार बिहानै धक्का महसुस भएपछी यतिबेला समाजिक सञ्जालमा यसलाई लिएर चर्चा भइरहेको छ । नयाँ भूकम्प हो या पराकम्प भन्ने कौतुहल्ता सबैमा छ । यसै बीच धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै गएको भूकम्प नभई पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टर र त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको हो । केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो ।

Facebook Comments